हिमाल

हिउँदमा दोस्रो सर्वोच्च शिखर केटु हिमाल चढेर इतिहास रचे यी नेपालीले

काठमाडौं । नेपालका १० जना पर्वतारोहीले पाकिस्तानमा अवस्थित विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमालको आरोहण गरी इतिहास रचेका छन्। उनीहरूले पहिले पटक हिउँदमा आरोहण गरी किर्तिमान कायम गरेको दाबी गरिएको...