हराएका व्यक्ति

अमेरिकाबाट फर्किँदा एयरपोर्टभित्रबाटै हराएका व्यक्ति १५ घण्टापछि भेटिए एकान्तकुनामा

काठमाडौं । अमेरिकामा छोरा बुहारी भेटेर फर्किँने क्रममा त्रिभुवन विमानस्थलबाटै हराएका पर्वत पैंयु गाउँपालिकाका एक वृद्ध झण्डै १५ घण्टापछि भेटिएका छन् । उनी केहीबेरअघि आफन्तको सम्पर्कमा आएको बताइएको छ ।...