विभेदकारी दरबन्दीको विरोध जनकपुरधामका विभिन्न चोकहरूमा निकालिएको विरोध र्यालीमा सहभागीहरूले ‘स्वास्थ्यमन्त्री मुर्दावाद’, ‘निशा मेहता राजीनामा दे’, र ‘स्वास्थ्यकर्मीको अपमान बन्द गर’ जस्ता चर्का नाराबाजी गरेका थिए। ...