सेवा सुविधा परिमार्जन

संसद्का कर्मचारीहरुको सेवा सुविधा परिमार्जन गर्ने सहमति

सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा बसेको संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिको बैठकमा संघीय संसद् सचिवालयका कर्मचारीले सेवा सुविधासम्बन्धी उठाएका आधारभूत मागलाई अर्थ मन्त्रालयसँगको परामर्शमा टुङ्ग्याउने सहमति भएको हो। ...