सुस्तावासी

लालपुर्जा र नागरिकताको माग गर्दै सिंहदरबार ब्युँझाउन काठमाडौँ आइपुगे सुस्तावासी

आफ्नै मातृभूमिमा अनागारिक जस्तै बन्नु परेको गहिरो पीडा बोकेर सुस्ताका सयौँ बासिन्दा काठमाडौँको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्नामा बस्न बाध्य भएका हुन्। उनीहरूले नेपाली नागरिकताको सुनिश्चितता र आफ्नो जमिनको लालपुर्जा पाउनुपर्ने...

ताजा समाचार

धेरै पढिएको