काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका क्रममा शर्माको निधन भएको हो। ८६ वर्षीय शर्मा केहि दिनदेखि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए। उनको आइसियूमा उपचार भइरहेको थियो। ...