सुप्रिम सहकारी ठगी प्रकरण

सुप्रिम सहकारी ठगी प्रकरणः रवि र छविविरुद्ध मुद्दा दायर गर्ने अन्तिम तयारी

काठमाडौं। जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीलगायतको विरुद्ध मुद्दा दायर गर्ने अन्तिम तयारी गरेको...