विपद्का कारण घरबारविहीन भएका, अभिभावक गुमाएका तथा आर्थिक रूपमा सङ्कटमा परेका बालबालिकालाई लक्षित गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो विशेष कार्यक्रम ल्याएको हो। ...