पार्टीभित्र चुलिएको असमझदारी अन्त्य गर्दै नयाँ सहमति कायम गर्न मुख्यमन्त्री शाहको तर्फबाट संसदीय दलका प्रमुख सचेतक विक्रम धामी, सांसद बहादुरसिंह थापा र प्रकाश बमले असन्तुष्ट समूहसँग सघन संवाद अगाडि बढाएका...