हाल प्रदेशसभामा सभामुख र एक जना निलम्बित बाहेक नेकपाका २० जना र एमालेका ११ जना गरी ३१ सांसदको समर्थन रहेकाले भट्टले स्पष्ट बहुमत जुटाएका हुन्। ...