सुदूरपश्चिममा नयाँ समीकरणको कसरत

सुदूरपश्चिममा नयाँ समीकरणको कसरत: एमालेका मन्त्रीहरू बर्खास्त गरेलगत्तै मुख्यमन्त्री शाह र नेकपा नेताहरूबीच छलफल

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बिहानदेखि जारी रहेको यस बैठकमा प्रदेश सरकारको समसामयिक राजनीतिक अवस्था, सत्ता साझेदारीको आगामी रणनीति तथा अन्य विविध राजनीतिक विषयहरूमा केन्द्रित रहेर संवाद भइरहेको मुख्यमन्त्रीको सचिवालयले...

ताजा समाचार

धेरै पढिएको