सीमा

नेपाल–चीन सीमा अध्ययन समितिको प्रतिवेदन बुझेपछि गृहमन्त्रीले दिए यस्तो प्रतिक्रिया

काठमाडौं । नेपाल–चीन सीमा सम्बन्धमा लिमी लाप्चादेखि हिल्सासम्मको सीमासम्बन्धी अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन गृह मन्त्री बालकृष्ण खाणलाई बुझाएको छ । समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा...