सीता एयर

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रवक्ता प्रहरी निरीक्षक पदम रावलका अनुसार, अवतरणका क्रममा जहाजको पछाडिपट्टिको दायाँ चक्का फुस्किएपछि दुर्घटना भएको हो। चक्का बाहिर निस्किएलगत्तै जहाज केही परसम्म उछिट्टिएको थियो। ...

ताजा समाचार

धेरै पढिएको