शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा मंगलबार सम्पन्न सिनेट बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो। ...