यसैगरी साउन महिनालाई हिन्दू धर्मावलम्बीहरूले भगवान् शिवको विशेष पूजा–आराधना गर्ने पवित्र महिनाका रूपमा लिने गर्दछन्। यस अवधिमा विशेषगरी महिलाहरूले हरियो चुरा तथा हरियो कपडा पहिरिएर प्रकृतिप्रतिको सामीप्यता र सम्मान प्रकट...