पशुपति क्षेत्र विकास कोषका अनुसार दर्शनार्थीको सहजताका लागि बिहानैदेखि पशुपतिनाथ मन्दिरका चारै वटा ढोका खुला गरिएको छ। मन्दिर प्रवेशका लागि चार वटा छुट्टाछुट्टै लाइनको प्रबन्ध मिलाउनुका साथै 'बोल बम' यात्रीहरूका...