साउदी अरब

साउदीमा श्रम कानुन उल्लंघन : ३ हजार आप्रवासी श्रमिक पक्राउ

साउदीले श्रम कानुन उल्लंघन गर्ने ३ हजारबढी आप्रवासीलाई पक्राउ गरेको छ । त्यहाँको सुरक्षा र सम्बन्धित सरकारी निकायले गरेको संयुक्त क्षेत्रीय सुरक्षा अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । ...