सांसद परियार

उपसभामुखको अवमूल्यन लोकतन्त्रका लागि खतरा : सांसद परियार

उनले भने, ‘लोकतन्त्रको विरासत धानेका भन्नेहरुले सम्मानित सदनको, सार्वभौम सदनको उपसभामुख जस्तो जिम्मेवार पदलाई जुन तहमा अवमूल्यन गरिएको छ, यो लोकतन्त्रकै लागि ठूलो खतरा हो भनेर हाम्रो पार्टीको ठम्याइ छ।’

ताजा समाचार

धेरै पढिएको