लम्कीचुहा नगरपालिकाकी प्रमुख सुशिला शाहीका अनुसार उक्त क्षेत्र अव्यवस्थित बसोबास अन्तर्गत पर्दछ। "भूमि आयोगमार्फत प्रक्रिया अघि बढे पनि हालसम्म कसैलाई लालपूर्जा वितरण गरिएको छैन। ऐलानी जग्गामा बनेको घरको नक्सापास हुने...