सहकारी ठगीसम्बन्धी मुद्दाहरूको शीघ्र न्याय निरूपणका लागि जिल्ला अदालतहरूमा तत्काल ‘सहकारी कसुर हेर्ने समर्पित इजलास’ गठन गर्न भूमि व्यवस्था, सहकारी, तथा गरिबी निवारण मन्त्रालयले माग गरेको छ। ...