सवोच्च

मन्त्रिपरिषद विस्तारविरुद्ध अन्तरिम आदेश, बाहिरिए २० मन्त्रीहरु

काठमाडौँ। सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तार कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि २५ सदस्यीय मन्त्रिपरिषद्का २० मन्त्रीहरु एकैपटक बाहिरिएका छन्। ...