बबरमहलस्थित सडक विभाग अगाडि गरिएको उक्त आकस्मिक जाँचका क्रममा ३८ वटा सवारीसाधनको परीक्षण गर्दा ५२.६४ प्रतिशत अर्थात् २० वटा सवारीसाधनले सरकारले तोकेको प्रदूषण मापदण्ड पूरा नगरेको पाइएको छ। ...