अदालतको यो फैसलासँगै अब बैंक तथा वित्तीय संस्थाहरूले धितो लिलाम सकार्दा भूमि सम्बन्धी ऐनले तोकेको हदबन्दीको नियमलाई कडाइका साथ पालना गर्नुपर्ने भएको छ। सरकारको स्वीकृति लिएर हदबन्दीभन्दा बढी जग्गा लामो...