यसअघि २०८२ पुस अन्तिम साता सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएका थिए। सोही कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्चले सदर गरेको थियो। ...