पर्यटन विभागका अनुसार बुधबार बिहान १०:२५ बजे दक्ष आरोही र आइसफल डाक्टरहरूको टोलीले चुचुरोसम्म डोरी टाँग्ने चुनौतीपूर्ण कार्य सफलतापूर्वक सम्पन्न गरेको हो। ...