"पद अस्थायी हो, सेवा स्थायी हो," कार्यवाहक प्रमुख डङ्गोलले भनिन्, "पदीय दायित्व सकिए पनि सेवा सकिँदैन। सेवा निवृत्त जीवनमा यहाँको सेवा यात्रा अझ परिष्कृत हुने अपेक्षा गरेका छौँ।" ...