काठमाडौं । सरकारले एकैपटक ६० जना सहसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार उनीहरूको विभिन्न प्रदेश तथा संघीय सरकारका विभिन्न मन्त्रालयमा सरूवा गरिएको हो। ...