सरिता

सरिता गिरीलाई सांसद र पार्टीबाट निष्कासन गर्न सिफारिस

काठमाडौं । समाजवादी पार्टीकी संसद सरिता गिरीलाई कारबाहीका लागि समाजवादी पार्टीको कार्यदलले सिफारिस गरेको छ । पार्टी ह्वीप उलंघन गरेको आरोपमा गिरीलाई कारबाहीका लागि सिफारिस गरिएको हो। ...