एमालेका उपमहासचिवसमेत रहेका सञ्चारमन्त्री गुरुङले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको भए पनि सरकार जनतालाई डेलिभरी दिन, भ्रष्टाचार रोक्न असफल भएको टिप्पणी गरेका हुन् । ...