समितिको हालै बसेको बैठकको निर्णयानुसार ती दुवै सहकारीबाट ऋण लिएर लामो समयदेखि चुक्ता नगर्ने ऋणीहरूको विवरण सार्वजनिक गरिएको हो। सार्वजनिक गरिएको सूचीमध्ये हाम्रो नयाँ कृषि सहकारी संस्थाका १२ जना र...
व्यवस्थापन समितिको तथ्याङ्क अनुसार हालसम्म समस्याग्रस्त घोषित सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको कुल ४६ अर्ब रुपैयाँभन्दा बढी बचत रकम फिर्ता गर्नुपर्ने दायित्व रहेको छ। ...
समितिको तथ्याङ्कअनुसार हालसम्म विभिन्न समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने दायित्व देखिएको छ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन्।
मंगलबार काठमाडौंमा समितिले आयोजना गरेको समस्याग्रस्त सहकारीमा रहेका बचतकर्ताको बचत फिर्ताको कार्यक्रममा भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले समस्याग्रस्त सहकारीबाट हालसम्म ६ हजार...