सर्वोच्च अदालतका प्रवक्ता तथा सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले वरिष्ठतम न्यायाधीश मल्ल हिजैदेखि लागू हुने गरी २० दिनको बिदा स्वीकृत गराएर बसेकाे जानकारी दिए। ...