नुवाकोटको विदुर नगरपालिका-१३ घर भई २५ वर्ष उमेर पुगेकी तामाङ अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा कारागारमा जन्मकैदको सजाय भुक्तान गरिरहेकी थिइन्। ...