सभापति बास्कोटाले मिडिया हाउसको गेटमा सवारी पार्किङ गरी अवरोध खडा गर्ने निजी नम्बर प्लेट भएका ती सवारी साधनहरूलाई ट्राफिक प्रहरी र सुरक्षा निकायले क्रेनको सहायताले हटाइसकेको जानकारी समितिलाई गराइन्। ...