सभामुख अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई प्रतिनिधिसभा सचिवमा नियुक्त गरेका थिए। अधिकारी संसद् सेवाका पूर्वउपसचिव हुन्। ...