संसदीय छानविन

संसदीय छानविन विशेष समितिको कार्यविधि तयार, रविमाथि छानविन होला?

सहकारी छानविन सम्बन्धि कार्यादेश निर्माणमा संलग्न सांसदहरु महेश बर्तौला, हितराज पाण्डे, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियारसँग पनि आवश्यक छलफल गरी बैठकले आफ्नो कार्यविधि पारित गरेको विशेष समितिका सभापति...