आइतबारको संसद् बैठकमा अचानक उपस्थित भई सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको’ भनी अभिव्यक्ति दिएपछि राजनीतिक वृत्तमा यसको व्यापक विरोध भइरहेको छ। ...