पत्रकार सम्मेलनमा प्रवक्ता अर्यालले चालु आर्थिक वर्षका लागि विभिन्न मन्त्रालयहरूबाट प्रस्तावित वार्षिक कार्यक्रमहरूको विस्तृत कार्ययोजना लागू गर्ने निर्णय भएको बताए। साथै, बजेट र कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायहरूसँग कार्यसम्पादन...