पारिश्रमिकको विषयलाई लिएर प्रदर्शनकारी चिकित्सकहरूले नेपाल सरकारले बजेट भाषणमार्फत वृद्धि गरेको तलब र विगतमा भएका सहमतिहरू अक्षरशः पालना हुनुपर्ने बताएका छन्। उनीहरूले आवासीय चिकित्सकहरूलाई सरकारी सेवाको अधिकृत आठौँ तहसरहको पारिश्रमिक...