श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले रोजगारदाता, श्रमिक र सरकार सबै पक्षको अपनत्व महसुस हुने गरी वृहत छलफलका आधारमा श्रम ऐन संशोधन गरिने बताएका छन्। ...