शैक्षिक परामर्श क्षेत्र

शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित बनाउन मन्त्रालयको पहल: सरोकारवालासँग नीतिगत सुधारबारे छलफल हुँदै

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलको मुख्य उपस्थितिमा मन्त्रालयमै हुने उक्त बैठकमा शैक्षिक परामर्श क्षेत्रसँग आबद्ध विभिन्न प्रमुख संघ-संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहनेछ। ...

ताजा समाचार

धेरै पढिएको