शिशिर खनाल

चीन र दक्षिण एसियाबिच नेपालले ‘सेतु’को भूमिका निर्वाह गर्न चाहन्छ: परराष्ट्रमन्त्री शिशिर खनाल

ललितपुरमा आयोजित ‘‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसिया’’ विषयक अन्तर्राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री खनालले वर्तमान सरकारले आर्थिक कूटनीति र सीमापार सम्पर्क सञ्जाल (कनेक्टिभिटी) विस्तारलाई मुख्य प्राथमिकतामा राखेको स्पष्ट पारे।

ताजा समाचार

धेरै पढिएको