काठमाडौं । छवि ओझासँग डिभोर्स र अंशबन्डाको प्रक्रिया समाप्त भएपछि अभिनेत्री शिल्पा पोखरेलले अहिले हलुका महसुस गरिरहेकी छन् । वर्षौंदेखि चलिरहेको मुद्दाले उनको निजी जीवन र करिअर प्रभावित भइरहेको थियो...