काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्नेगरि तयारी गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका छन् । ...