छलफलमा पूर्वमहान्यायाधिवक्ताहरू डा. युवराज संग्रौला, सविता भण्डारी, रमनकुमार श्रेष्ठ, महादेव प्रसाद यादव, मुक्तिनारायण प्रधान, अग्निप्रसाद खरेलसहित संविधानसभा सदस्य सुरेश आले मगर र पूर्व कानुन सचिव राजीव गौतम लगायतको सहभागिता रहेको...