मिसन इलाकामा रहेको सैनिक प्रहरी युनिटको ११औँ डफ्फालाई बदली गर्न १२औँ डफ्फाका ७१ जना शान्ति सैनिकहरू आज त्यसतर्फ प्रस्थान गरेका छन्। प्रमुख सेनानी रवीन श्रेष्ठको नेतृत्वमा रहेको उक्त टोली मिसन...