बैंकले स्मार्ट टेलिकमको ऋण असुली प्रक्रिया पूर्णतः बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) को कानुनी दायराभित्र रहेर गरिएको स्पष्ट पारेको छ। ऋणीले लामो समयसम्म साँवा–ब्याज भुक्तानी नगरेपछि र स्वयम् ऋणीले...