वीरगन्जमा कर्फ्यू

वीरगन्जमा कर्फ्यू हटाइयो, साँझ ६ बजेदेखि मंगलबार बिहानसम्म निषेधाज्ञा जारी

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार, फागुन ११ गते बिहान ९ः४५ बजेदेखि लागू गरिएको कर्फ्यू सर्वदलीय बैठकको सहमति र सुरक्षा मूल्यांकनका आधारमा हटाइएको हो । प्रशासनले परिस्थिति क्रमशः सामान्य बन्दै...

ताजा समाचार