वीरगञ्जमा शनिबार साँझदेखि कर्फ्यु आदेश जारी भएको छ । हनुमान जयन्तीको अवसरमा दुई समुदायबिच भएको झडपले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको थियो । कर्फ्यु आज...