विज्ञहरूको मूल्यांकन, खुला प्रतिस्पर्धा र जनस्तरको पृष्ठपोषणलाई एकीकृत गरी विश्वविद्यालयहरूलाई प्राज्ञिक थलोको रूपमा पुनर्जीवित गर्ने सरकारको यो प्रयासलाई शिक्षा क्षेत्रमा चासोका साथ हेरिएको छ। ...