विश्वकप

ब्राजिलसँग बराबरीमा रोकिएको अर्जेन्टिना विश्वकपमा छनोट

काठमाडौं । फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा ब्राजिले घरेलु टिम अर्जेन्टिनासँग गोलरहित बराबरी खेलेको छ। अर्जेन्टिनाको सन कुवाङ डेल विसेन्तानारियोमा भर्खरै सम्पन्न खेलमा दुवै...